एमाले संसदीय दलको बैठक आज

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो । बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । सचेतक भट्टराईले भन्नुभयो, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका…