माधव समूहका ५ जना संघिय सांसद प्रधानमन्त्री ओली समूहमा प्रवेश

काठमाडौँ, ३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट थप ५ जना संघिय सांसदहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले तथा जनताको बहुदलीय जनवाद आफ्नो मार्ग सिद्धान्त भएको साथै अबका दिनमा समेत एमालेकै अध्यक्ष ओलीको नेतृत्वमा नै सरकार सञ्चालन हुुनुपर्ने तर्कका साथ माधव समूहका ५…