सरकारका महत्वपूर्ण उपलब्धी मन्त्रीले ज्ञवालीले संसदमा सुनाए (सूचीसहित)

काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धी हात पारेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धीहरु सुनाएका हुन् । उनले संविधानको उल्लंघन गर्ने छुट कसैलाई नभएको समेत बताएका छन । १. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त: मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने…