अबको प्रधानमन्त्री पनि केपी ओली : मन्त्री श्रेष्ठ

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । आज सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताएका छन  । उनले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’…