काठमाडौँ, १५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले पुनले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले फागुपूर्णिमा पर्वले नेपाली समाजमालाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचारा अभिवृद्धि गराउने विश्वास व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कृतिले…