नगर विकास कोषको ३३औं वार्षिकोत्सवः ‘समृद्ध नेपाल–सुखी नेपालीको सहयात्री’

काठमाडौँ, ३ फागुन । जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्न सरकारी तथा गैरसरकारी निकायहरु जोड तोडका साथ अगाडी बढिरहेका छन् । लामो समयदेखी विकास र समृद्धिको चाहनालाई पुरा गर्ने जिम्मेवारी वर्तमान समयको सरकार तथा मातहतका निकायहरुको महत्वपूर्ण रहेको छ । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई सार्थकतामा पुर्याउन सरकार, विभिन्न सरकारी निकाय, गैरसरकारी संघसस्था…