एमाले संसदीय दलको बैठकले गर्यो ७ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

काठमाडौँ, १३ चैत । नेकपा एमालेको संसदीय दलको बैठकले ७ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । आज प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा वालुवाटारमा भएको बैठकले उक्त ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि दलको बैठकलाई उच्च प्राथमिकता दिइएको छ । एमालेमा…