दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ

काठमाडौँ, ३० माघ । भूगर्भ  विभागले दैलेखमा  पेट्रालियम  पदार्थ  अन्वेषणको  ड्रिल  गर्ने काममा ढिलाइ गरिरहेको छ ।विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत  मङ्सिरदेखि  ड्रिल  सुरु गर्ने   बताएको   विभागले   कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको   भन्दै   फागुनदेखि   ड्रिल गर्ने जनाएको  थिया । अहिले  भने आगामी तिहारपछि मात्र ड्रिल…