कर्मचारी सरुवामा नयाँ मापदण्ड कार्यान्वयनमा

काठमाडौँ, २८ माघ । सरकारले कर्मचारीलाई पायक पर्ने  स्थानमा  सरुवा  हुन  सक्ने  गरी  नयाँ  मापदण्ड  कार्यान्वयनमा  ल्याएको  छ  ।  कर्मचारी  समायोजनका  क्रममा  अपायक  स्थानमा  समायोजन  भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी  मापदण्ड  माघको  दोस्रो  सातादेखि कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले उक्त मापदण्ड कार्यान्वयनमा  ल्याएसँगै  मन्त्रालयमा  अनलाइनमार्फत  १५०  जना  कर्मचारीले …