अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू सप्रिएर अघि बढ्न सक्दैनन्: उपप्रम पोखरेल

काठमाडौँ, २२ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताउनुभएको छ । प्रचण्ड(माधव पक्षको बिहीबार आमहड्ताल घोषणा गरेको तर्फ इंगित गर्दै उहाँले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताउनुभयो । त्यस्ता…