जनकपुरधाम, ८ साउन । मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश सरकार परिवर्तनको अहिले कुनै सम्भावना नरहेको बताएका छन् । पछिल्लो समय कांग्रेस र एमालेले अर्को सरकारको बारेमा अभ्यास गरिरहेको भन्दै भ्रम फिजाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । मधेशमा पछिल्लो समय जनमत नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेको बेला मन्त्री यादवले सो कुरा प्रष्ट पारेका…