हेटौंडा, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ वर्ष देखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताउनुभएको छ । गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने बताउनुभयो । मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र…