भीम रावलले ४० करोड भ्रष्टाचार गरेको तथ्य सार्वजनिक

काठमाडौँ, २९ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री डा. भीम रावलले ४० करोड भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएको छ । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ता दिने क्रममा नेकपाका नेता एवम् वन मन्त्री प्रेम घलेले पूर्वमन्त्री डा. भीम रावलले ४० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले भनेका…