नेता महेशद्वारा गगनलाई १५ वर्षसम्मको छायाँ मन्त्रीको शुभकामना

भक्तपुर, २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चुनौति दिनुभएको छ । कांग्रेका नेता थापालाई कुन शक्तिको नोकर बनेर जनतालाई जोकर भनेको ? भन्दै नेता बस्नेतले गगन थापालाई १५ वर्षसम्मको छाँया मन्त्रीको शुभकामना दिनुभयो ।…