कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ, १९ पौष । स्थगित रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएको उक्त बैठक १० स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सो बैठक बस्न लागेको जनाइएको छ । प्रतिनिधि…