युवा मतदाता समेट्दै आयोग: अस्थायी मतदाता तयार गर्ने

काठमाडौँ, १३ पौष । निर्वाचन आयोगले आगामी वैशाख १६ गते १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि बढाएको हो । आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार…