काठमाडौँ, ७ पौष । सरकारले पछिल्लो परिस्थितिलाइ ध्यानमा राखी देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । सरकारले प्रतिनिधिसभा विघटनपछि गरेपछि उत्पन्न परिस्थितिका कारण त्यसको समर्थन वा विरोधमा प्रदर्शन वा हुलदंगा हुन सक्ने भन्दै शान्ति-सुरक्षाका लागि सतर्क रहन गृह मन्त्रालयले निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै…