काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १६० महिला र २४४ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् । आज १ हजार २१७ जना नयाँ संक्रमित थप भएका…