सांसद बस्नेतद्वारा महांकालेश्वर आधारभुत विद्यालयको भवन शिलान्यास

भक्तपुर, २६ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित महांकालेश्वर आधारभुत विद्यालयको पक्की भवन शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त भवनको विधिवत रुपमा शिलान्यास गर्नुभएको हो । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा०, भक्तपुरद्वारा सूर्यविनायक नगरपालिका वडा नं…