भक्तपुर, २७ मसिर । विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानोठिमी, पुरानोथिमी बाहखा बजार, निकोसेराहुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ्ग पुलसम्मको सडक विस्तार कार्य पुनः सूचारु भएको छ । सुरुमा मापदण्ड अनुसार सडक खाली नहुँदा केही समय अबरोध आएको यो सडक विस्तार कार्य विचमा सुरु भए पनि पछि बाहखा बजारका घरहरु…