किस्ता नलिने लाभग्राही सूचीबाट ‘आउट’

काठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावे भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म…