काठमाडौँ, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज बस्दै छ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव पेश गर्नुहुने बताइएको छ । पछिल्लो समय दुवै…