संसारको सबैभन्दा बलियो जापानको पासपोर्ट

काठमाडौँ, २६ पौष । जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ । अब जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन् । यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन् । पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर…