पोखरा, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी हुनुहुन्थ्यो । उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार…