महाप्रवन्धक भट्टराईको उपाध्यायलाई चेतावनीः तपाई पैसाको ब्रिफकेस बुझ्ने र गाँजाको व्यापार गर्ने ‘नालायक’

काठमाडौँ, १५ असोज । रेल विभागका महाप्रवन्धक गुरु भट्टराईले पूर्वसचिव भिम उपाध्यायलाई प्रमाणका साथ प्रतिवादमा आउन चुनौति दिनुभएको छ । रेलको वारेमा नकरात्मक टिका टिप्पणी गर्न खप्पीस रहनुभएका पूर्वसचिव उपाध्यायलाई डोलीडारको हाकिम भएका बेला पैसाको ब्रिफकेस बुझेको पनि थाहा छ र बुझेको रकम पनि ठ्याक्कै थाहा रहेका उल्लेख गर्दै महाप्रवन्धक भट्टराईले हिम्मत भए यसको प्रतिबादमा…