हिजो अखण्ड लुम्बिनीको भावना अब बृहत्तर लुम्बिनीमा रुपान्तरण हुँदैछः मुख्यमन्त्री पोखरेल

बुटवल, १९ असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विगतका दिनहरुमा अखण्ड लुम्बिनीको भावना आगामी दिनमा बृहत्तर लुम्बिनीमा रुपान्तरण हुने क्रममा रहेको बताउनुभएको छ । प्रदेश सरकारले प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङमा राख्ने निर्णय गरी लुम्बिनीको भावनालाई ६ जिल्लाबाट वृहत्तर गरी १२ जिल्लामा विस्तारित हुँदै सिंगो प्रदेशवासीको गौरवको…