राष्ट्रिय झण्डा अङ्कित रेल, अब जनकपुर–जयनगर चल्ने (फोटो फिचर)

जनकपुर, २ असोज । नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएको रेल केहि बेरमा नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद…