काठमाडौँ, १ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् । व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए । उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५…