काठमाडौँ, २९ भदौ । नेपाल टेलिकमले मंगलवार सेवामा अवरोध आउन नदिन समयमै रिचार्ज गर्न ल्याण्डलाइन र पोष्टपेड मोवाइलका ग्राहकलाई पर्याप्त रिचार्ज गर्न सूचित गरेको छ । बिगतमा झै यस महिनाको भदौ ३० गते मासिक बिल तयार हुने भएकोले सेवामा समस्या आउन नदिन टेलिकमले यस्तो सूचना जारी गरेको हो । टेलिकमद्वारा जारी सूचनामा भनिएको छ, ‘बिगत…