मन्त्रिपरिषद्ले गरेका ५ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक

काठमाडौँ, २ साउन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । निर्णयहरूः १. कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सिसिएमसीलाई निर्देशन दिने । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषद्बाट निर्णय लिने, २. परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस…