निर्मला पन्तको हत्या: तत्कालिन एसपी विष्टसहित ८ जना प्रहरीले पाए सफाइ

कञ्चनपुर, १६ साउन । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेकाले सफाई पाएका छन् । ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा…