भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने सांसद बस्नेतको सपना पुरा हुँदै

भक्तपुर, २७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय रंगशाला निर्माण गर्ने सपना पुरा हुने भएको छ । लामो समयदेखी स्थानको टुङ्गो नलागेका कारण निर्माण कार्य शुरु हुन नसकेको उक्त अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि चाँगुनारायण नगरपालिकाले वडा नं. ४ र ७…