नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, २५ असार । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान  गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रमकाबीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न…