नेपाल–भारत सीमामा इन्धनको मूल्यअन्तर अहिलेसम्मकै उच्च

काठमाडौँ, २४ असार । नेपाल–भारत सीमा क्षेत्रमा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च भएको छ । इन्धनको मुल्य नेपाल–भारत सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा भने अत्याधिक सस्तो रहेको पाइएको छ । जुलाई ५ को मूल्य अनुसार नेपाल–भारत सीमाका भारतीय बजारमा भन्दा नेपालमा अहिले ४० रुपैंया सस्तो रहेको नेपाल आयल निगमले जनाएको छ । जसमा रक्सौलमा पेट्रोल…