नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो । उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन । बैठकमा स्थायी कमिटीका…