काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मेवारी तीन नेतालाई दिइएको छ । जनता समावादी पार्टी नेपालमा नेतृत्वमा पार्टी दर्ता गर्ने भन्ने विषयमाविवाद रहेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई…