लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण

काठमाडौँ, १५ जेठ । सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले उक्त घोषणा गर्दै उक्त कार्यको लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ । उक्त कोष नेपाल राष्ट्र बैंकबाट संचालित हुने डा. खतिवडाले जानकारी दिनुभयो ।…