काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् एवं पूर्वमन्त्री गगन थापाले भारतीय जनता पार्टीका नेता स्वराज कौशललाई एक पत्र पठाएको बताउनुभएको छ । उहाँले पत्रमा नेपाल-भारत सीमाका विषयमा नेपालमा विकसित राजनीतिक घटनाक्रमप्रति भारतीय नेतामा गलत बुझाइ रहेको बताउनुभएको छ । हालै मात्र नेपालले लिम्पियाधुरा, कालापानीसहित भूभाग समेटेर नयाँ नक्सा सार्वजिक गरेपछि यसले…