भक्तपुरको सडक निर्माणमा नयाँ प्राविधि पल्व कंक्रीटको प्रयोग

भक्तपुर, ३१ जेठ । भक्तपुरको सडक बिस्तार गर्ने क्रममा वाल निर्माणको सट्टा नयाँ प्रविधिको पल्ब कंक्रीटको प्रयोग गर्न थालिएको छ । बिगतमा सडक बिस्तारको क्रममा लगाइने ढुङ्गाको पर्खालमा सिमेन्ट मसला चोर्ने गुणस्तरीय नबनाउने समस्या जताततै देखिएको थियो । भक्तपुरको योजना अनुगमन गर्ने क्रममा विभिन्न स्थानमा सांसद महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नबराज गेलाल, सूर्यविनायक…