काठमाडौँ, १७ वैशाख । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गनुभएकोछ । बुधबार बिहान कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक…