काठमाडौँ, १६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा,…