बाबुराम भट्टराई, हिसिला यामी र बिश्वदिपलाई किन कार्वाही नगर्ने ?

आफुले गल्ति गरेको र राजनीतिमा चुकेको छैन, भने डाक्टर सुरेन्द्र यादव रूँदै अन्तरवार्ता दिनु पर्‍यो किन ? अपहरण गरिएको भनिएको दिन हांसी हांसी सञ्चार माध्यममा बोलेका सुरेन्द्र जी । तीन दिन पछि डा बाबुरामको घरको सोफामा बसेर अन्तरवार्ता दिने क्रममा किन ढिलो तथा प्रेसर अनुभव गरेर रुदै बोल्दैछन् । गिरिजा, प्रचण्ड र के पी ओली…