सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश तथा विदेशमा रहनु हुने आम नेपालीलाई नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै सुख, स्वस्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको औल्याउँदै आजको चुनौती सामना…