भक्तपुर, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिको यात्रालाई पुरा गर्न तथा जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अब तत्काल तीन विषयमा बोल्ड निर्णय गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, मलाई मुख्य तीन कारण छ जस्तो लाग्छ ।…