काठमाडौँ, २६ फागुन । फागुपूर्णमा अर्थात् हाेली पर्वकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिका छन । नेपालको पहाड र तराईमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा उहाँले ‘सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरु’ मा शुभकामना एका हुन । सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘होली पर्व हाम्रो एक धार्मिक र साँस्कृतिक पर्व हो ।…