मिनीग्रिड विशेष कार्यक्रमको शुभारम्भ

काठमाडौँ, १७ फागुन । समृद्ध नेपाल : सुखी नेपालीको महान् अभियानको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उज्यालो नेपाल बनाउने अभियान अन्तरगत मिनीग्रिडको औपचारीक शुभारम्भ भएको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित उज्यालो नेपाल अभियान अन्तरगत शुक्रवार काठमाडौँमा भएको मिनीग्रिड विशेष कार्यक्रमको औपचारीक शुभारम्भ उर्जामन्त्री वर्षमान पुनले…