पार्टीलाई फुट्छ भनेर दिवा सपना नदेखे हुन्छ : वरिष्ठ नेता खनाल

काठमाडौँ, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई कसैको स्वार्थले फुटाउन नसक्ने बताउनुभएको छ । विदुरमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पछिल्लो समय पार्टीभित्रको विवादले विभिन्न अडकल बाजी भइरहेको बताउर्दै स साना विवादले पार्टीमा समस्या नआउने बताउनुभयो । उहाँले पार्टी एकतामा कहीँकतै…