हेटौँडा, ११ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली प्रतिकुलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्ति भएको बताउनुभएको छ । केपी शर्मा ओलीको ६९औँ जन्मदिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले शुभकामना सन्देश प्रकाशित गरेर भन्नुभएको छ, ‘निडर, निश्चल, अडिग अनि जस्तोसुकै…