कांग्रेसले भन्यो : शालिन प्रतिपक्ष हुँदा पनि केही गरेन सरकारले

काठमाडौँ, ५ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ । सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै दुई वर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलिपल्टै आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसले…