निर्वाचन आचारसंहिता पालना गर्न अपिल

काठमाडौँ, ७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको छ । आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैसँग अपिल गरेको हो । पछिल्लो समय सामाजिक…